0

६२ वर्षीया बलिउड अभिनेत्रीले मागिन् काम, प्रियंकाले दिइन् यस्तो प्रतिक्रिया

neena gupta

बलिउड अभिनेत्री नीना गुप्ताले आफ्नो लागि काम मागेकी छन्। बलिउडमा नीनाको आफ्नै पहिचान छ। उनलाई कामको कुनै कमी छैन। ६२ वर्षीया नीनाले शुक्रबार  इन्टाग्राममा एक क्याप्सन सहित तस्वीर राख्दै आफ्नो लागि काम मागेकी छन्। उनले लेखेकी छन्,‘म मुम्बईमा बस्छु, काम… Continue Reading