0

१० कक्षा पास गरेका रणवीर भन्छन्ः खानदानमा पढेलेखेको मै हुँ

Ranbir Kapoor

कपुर खानदान बलिउडमा अत्यन्त शक्तिशाली छ । रणवीर कपुर यही खानदानका एक सदस्य हुन् । चलचित्रमा प्रख्यात कपुर खानदान पढाईको मामलामा भने दयनीय छ । पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म कसैले पनि धेरै पढेको पाइदैन । हालै एक अन्तवार्तामा रणवीरले आफू… Continue Reading