0

शाहरुखले दिए छोरी सुहानालाई मिडियाबाट बच्ने टिप्स

sharukh suhana

बलिउड स्टारका बच्चाहरु प्राय मिडियाबाट टाढै रहन्छन्। स्टारका बच्चाहरुको साना भन्दा साना कुराले पनि मिडियामा धेरै स्थान पाउने गर्छन्। आफ्नो बच्चाहरुलाई मिडियाबाट बच्न पनि स्टारहरुले निकै प्रयास गर्छन्। बच्चाहरुको पढाई र भविष्यको लागि स्टारहरु मिडियाको नजर र अनावश्यक हल्लाबाट बचाउन… Continue Reading