0

विजय लामा बने कुलमान, राजेश हमाल भने ऊर्जामन्त्री

काठमाडौं करिव-करिव लोडसेडिङमुक्त भएको छ । चामत्कारिकरुपमा लोडसेडिङ अन्त्य गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ सर्वाधिक चर्चामा छन् । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र विगतमा भएका बेतिथि अब फिल्ममा उतारिएको छ । सरोज ओली निर्देशित छोटो फिल्म… Continue Reading