0

‘म यस्तो गीत गाउँछु’ हेर्न दर्शकको भिड

म यस्तो गीत गाउँछु

लामो समयपछि  काठमाडौं लगायत देशभरका अधिकांश हलमा दर्शकको भिड देखिएको छ। शुक्रबारदेखि रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु’ हेर्न सबैजसो हलमा उल्लेख्य दर्शकको उपस्थिति देखिएको छ। शुक्रबार ‘बम्पर ओपनिङ’ गरेको चलचित्रले शनिबार आफ्नो राम्रो व्यापारलाई निरन्तरता दिएको काठमाडौंका वितरक गोपाल… Continue Reading