0

दीपिका दुब्लाएर झिरिप्प, फ्यानले मजाक उडाए

deepika

बलिउड अभिनेत्री दीपिका पादुकोणको एउटा तस्वीर अहिले चर्चित बनेको छ । यो तस्वीरमा उनी महिनौं खाना नखाएझैं अति दुब्ली देखिएकी छिन् । यो तस्वीर दीपिका आफैंले इन्स्टाग्राममा हालेकी हुन् । यो श्यामश्वेत तस्वीरका कारण उनलाई व्यापकरुपमा ट्रोल गरिएको छ ।… Continue Reading