0

जेलमा थुनिएकी छिन् ‘करिना कपूरकी आमा’ कोही गएनन् भेट्न

alka-kausha

फिल्म बजरंगी भाइजानमा करिना कपूरकी आमाको भूमिका निभाउने अलका कौशल आजकाल चर्चामा छिन् । अलका र उनकी आमा सुशिला बडोलालाई चेक बाउन्स गरेको भन्दै दुई वर्षको जेल सजायँ तोकिएको छ । पंजाबको संगरुर अदालतले यी दुबैलाई सजायँ सुनाएको हो ।… Continue Reading