0

छविसँग यही वर्षको अन्तिममा बिहे गर्छुः शिल्पा पोखरेल

चर्चा छवि र शिल्पा विवाहको

अभिनेत्री शिल्पा पोखरेलले निर्देशक छवि ओझासँग यही वर्षको अन्त्यतिर बिहेको तयारी भएको बताएकी छन्। पण्डितले बिहेको उत्तम साईत अहिलेसम्म ननिकालेकाले बिहेको मिति तय नभएको उनले सेतोपाटीलाई बताईन्। उनले भनिन्, ‘हामी बिहेको तयारीमा छौं, तर उत्तम साईत नजुरेकोले बिवाहमा ढिलो भईरहेको… Continue Reading