0

गायक प्रशान्त तामाङ प्रहरीको जागिरबाट बर्खास्त !

prasant tamang

दार्जिलिङ निवासी नेपालीभाषी गायक प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त भएका छन्। गायक तामाङलाई बंगाल सरकारले कलकत्ता प्रहरी सेवाबाट बर्खास्त गरेको हो। सन् २००७ मा तामाङ ‘इन्डियन आइडल’ बन्नु अघि नै कलकत्ता प्रहरीमा थिए। एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित… Continue Reading