0

काठमाडौंको लाइभ कन्सर्टमा गित गाए कुमार सानु ले

kumar sanu

भारतीय चर्चित गायक कुमारसानु नेपाली श्रोतामाझ प्रस्तुत भएका छन् । स्वेताश्री फाउन्डेसनको सहयोगार्थ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा उनको ‘लाइभ कन्सर्ट’ आयोजना गरिएको छ । रोयल टिजर विस्कीको मुख्य प्रायोजन रहेको कार्यक्रममा गायक सानु ब्याण्डका साथ प्रस्तुत हँुदैछन् । उनलाई… Continue Reading