0

अमिताभले ‘जग्गा जासूस’ हेरेपछि दिए यस्तो प्रतिक्रिया

amittabh

बलिउड सुपरस्टार अमिताभ बच्चनले रणवीर कपुर र कट्रिना कैफ अभिनित फिल्म ‘जग्गा जासूस’ हेरेका छन्। फिल्म हेरेपछि अमिताभले फिल्म निकै रोचक र राम्रो भएको प्रतिक्रिया दिए। अनुराग बसुद्वारा निर्देशित फिल्म ‘जग्गा जासुस’ शुक्रबार रिलिज भएको थियो। अमिताभले ट्वीटरमा फिल्मलाई लिएर… Continue Reading