0

अभिनेता कमल हसनमाथि मानहानीको आरोप

kamal hassan

अभिनेता कमल हसनमाथि मानहानीको आरोप लागेको छ। कलम हसनलाई पुथिया तामिजहगम पार्टीको एक नेताले मानहानी मुद्दा दर्ता गराएको भारतीय सञ्चार माध्यम अमरउज्याला अनलाइनले जनाएको छ। कमल हसन हिजोआज टीभी शो ‘बिग बोस’ सञ्चालन गरिरहेका छन्। यही शोमा सहभागी एक अभिनेताको… Continue Reading