0

अनुष्काले यसकारण ‘सारेगमप लिटिल च्याप्स’को शुटिङ छाडिन्

anushka sharma

बलिउड अभिनेत्री अनुष्का शर्मा जी टीभीको शो ‘सारेगमप लिटिल च्याप्स’को शुटिङ छोड्न परेको छ। उनले आफ्नो स्वास्थ्य अवस्था खराब भएपछि शोमा जान नसकेको बताएकी छन्। अनुष्कालाई मंगलबार शो मा आगामी फिल्म ‘जब ह्यारी मेट सेजल’को प्रचारको लागि जानुपर्ने थियो। उनले… Continue Reading