0

उषा अब निर्मात्री, बन्ने भयो ‘आउँदै जादै’

audai-jadai

पूर्व मिस नेपाल माल्भिका सुब्बाले चलचित्र निर्माण गरेको करिब डेढ बर्षपछि अब अर्की पूर्व मिस नेपाल पनि निर्मात्री बन्ने भएकी छिन् । पूर्व मिस नेपाल उषा खड्गीको प्रस्तुतीमा नयाँ चलचित्र बन्ने भएको छ । उषाका श्रीमान् जीपी तिमिल्सिनाको निर्देशनमा बन्न… Continue Reading

0

साहरुख भन्छन्-‘लभ स्टोरी फिल्म महिलाको नजरबाट हेरिनुपर्छ’

shahrukh khan anushka

बलिउड नायक साहरुख खानलाई ‘रोमान्सका वादशाह’ मानिन्छ । बलिउडमा हिट भएका अधिकांश रोमान्टिक चलचित्रमा नायकको रुपमा साहरुख नै छन् । उनै, साहरुख अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ अगष्ट ४ बाट रिलिज हुँदैछ । यो चलचित्रमा साहरुख टुरिष्ट गाइडको रुपमा… Continue Reading

0

प्रमिलालाई ‘आई लभ यू’ भन्दै पछि लागे पुष्पल

love you

रोमान्टीक गीत ‘लभ यू’ भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा पुष्पल खड्का र प्रमिला राईको अभिनय देख्न सकिन्छ ,भने नेपाली ठिटोज् ग्रुपको पनि साथ रहेको छ । गीत आइतवार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरियो । भिडियो विकास सुवेदीको… Continue Reading

0

सेफकी छोरी साराले यसकारण मिडिया देखेर अनुहार लुकाइन्…

sara ali khan

सेफ अली खानकी छोरी सारा अली खान अब फिल्ममा भित्रिनका लागि पूर्ण रुपमा तयार छिन् । साराको पहिलो फिल्म ‘केदारनाथ’ को सुटिङ अगस्ट २५ तारिखदेखि सुरु हुनेछ । उनी फिल्ममा सुशान्त सिंह राजपूतसँग डेब्यू गर्नेछिन् । फिल्मको धेरैजसो सुटिङ केदारनाथमा… Continue Reading

0

सारेगमपका पुर्व सहभागी गायकको मृत्यु

saregama

भारतीय रियालिटी शो सारेगमपका पुर्व सहभागी पाकिस्तानी गायक जयन अलीको मृत्यु भएको छ। जयनको शव उनको साथीको घरको बाथरुममा भेटिएको छ। मिडिया रिर्पोट अनुसार जयन आफ्नो घर लाहोरदेखि विहिबार राति आफ्नो साथीको घर शेखरापुर गएका थिए। जयनका साथीहरुले बाथरुममा जयलाई… Continue Reading

0

बलिउडमा पनि अनमोलको चर्चा

anamol kc

नेपाली सिने क्षेत्रमा अभिनेता अनमोल केसीमो माग उच्च छ। रोमान्स, एक्सन सबै विधामा फिट अनमोलले खेलेका सबै फिल्म हिट भएका छन्। उनी नेपालमा सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेतामा पर्छन्। हालै उनले एउटा फिल्मको लागि २० लाख रुपैयाँ लिएको चर्चा चलेको… Continue Reading

0

कुन सेलेब्रिटी के गर्थे ?

akshay kumar sonakshi sinha

हरेक मान्छेको आआफ्नै कथा हुन्छ । स्थापित भइसकेकाहरू पनि अनेक संघर्ष गर्दै उचाइमा पुगेका हुन्छन् । यहाँ केही सेलेब्रिटीले संघर्षकालमा गरेका सामान्य लाग्ने कामबारे चर्चा गरिएको छ । मोर्गन फ्रिम्यान, अभिनेता युवा अवस्थामा उनले पेपरब्वाइको अनुभव बटुले । बिहान सबेरै… Continue Reading

0

‘ए मेरो हजुर २’ को ट्रेलर, साम्राज्ञी र सलिनको प्रेम (भिडियो)

ए मेरो हजुर २

फिल्म ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक विशेष समारोहकावीच समे फिल्मको ट्रेलर सार्वजनिक भएको हो । झण्डै १० वर्ष अघि बनेको ए मेरो हजुर फिल्मको सिक्वेल सुनिलकुमार थापा र झरना थापाले बनाएका हुन् । ए… Continue Reading

0

नम्बर १ ट्रेन्डिङमा ‘छक्का पन्जा’को गीत, एक दिनमै ९ लाख भ्यूज

‘छक्का पन्जा २’को यस्तो ट्रिजरले तान्ला त दर्शक ?

चलचित्र ‘छक्का पन्जा २’ले युटुबमा नयाँ रेकर्ड बनाएको छ । यो चलचित्रको ‘नसमाउ नाडीमा’ बोलको गीतलाई युटुबमा छोटो समयमै सर्वाधिक धेरै पटक हेरिएको छ । चलचित्रको यो गीतलाई १ दिनमा करिब ९ लाख पटक हेरिएको छ । यो गीतलाई दर्शक… Continue Reading

0

फिल्मको पोष्टरमा किन लुकाइयो सलमानको अनुहार ?

salman khan

ट्यूबलाइटबाट धोका पाएका सलमान खानका फ्यानहरु उनको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को प्रतिक्षामा छन् । यो फिल्मको हालै पोष्टर सार्वजनिक भएको छ । फिल्मको पोष्टमा नयाँ प्रयोग गरिएको छ । पोष्टरमा सलमानको अनुहार होइन, पिठ्यू मात्र देखिन्छ । उनी… Continue Reading