0

यी बलिउड अभिनेताका श्रीमतीले गरिन् आत्महत्या

manoj goyal

बलिउड अभिनेता मनोज गोयलकी श्रीमतीले आत्महत्या गरेकी छन्। मनोजकी श्रीतमी निलिमाले आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ४० वर्षीय निलिमा श्रीमान मनोज र एक छोरीको साथमा मुम्बईमा बस्थिन्। आत्महत्या अघि निलिमाले एक सुसाइड नोट लेखेकी थिइन्। प्रहरीले उक्त… Continue Reading

0

संजय दत्तको समस्या बढ्योः दोस्रोपटक जान सक्छन् जेल

Sanjay Dutt

अभिनेता संजय दत्तको समस्या एकपटक पुनः बढिरहेको देख्न सकिन्छ । महाराष्ट्र सरकारले संजय दत्तको सन् १९९३ को बम बिस्फोटको मामलामा दिइएको सजयाँमा समयपूर्व जेलमुक्त गरेको विषयमा भिआइपी व्यवहार दिएको आरोपमा दोस्रो पटक अनुसन्धान गर्ने आदेश दिएको छ । महाराष्ट्र सरकारका… Continue Reading

0

कपिल शर्मा शोमा नयाँ बबाल, भारतीको यी कलाकारसँग भयो सेटमै झगडा

कपिल & भारती

आजकाल कपिल शर्मा शोका कलाकार चर्चामा छन् । सुनिल ग्रोवर र कपिल शर्माबिचको झगडा सेलाउन नपाउँदै अर्को मामला सार्वजनिक भएको छ । यसपटक कीकू र भारतीबिच सेटमै झगडा भएको खबर सार्वजनिक भएको छ । कीकू शारदा र भारती सिंहबिच शीतयुद्ध… Continue Reading

1

रणवीर कपुरले भनेः कलाकारलाई विवादमा तानेर टन्न पैसा कमाउँछन् करण जोहर

ranbir and karan

बलिउड फिल्म निर्देशक करणले होस्ट गर्ने कार्यक्रम ‘कफी वीथ करण’मा सबै बलिउड हस्तीहरु आएर आफ्नो व्यक्तिगत जीवनको बारेमा गफ गर्छन्। शो मा आउने हरेक कलाकारलाई नितान्त व्यक्तिगत कुरा ओकाल्न माहिर छन् निर्देशक  करण जोहर। कलाकारहरुले  शोमा आफ्नो व्यक्तिगत जीवनका कुरा खुलाउँदा… Continue Reading

0

सुस्मिताले रसाइलीसँग गरिन् आत्मालोचना

sushmita

रंग पत्रकार उत्सव रसाइलीसँग नायिका तथा निर्मात्री सुस्मिता केसीले गल्ती भएको भन्दै आत्मालोचना गरेकी छिन् । सामाजिक संजाल फेसबुकमा गाली गलौज गरेको र फोनमा धम्की दिएको भन्दै अपराध महाशाखा, टेकुमा पत्रकार रसाइलीले उजुरी दिएका थिए । बिहिबार सुस्मिता अपराध महाशाखामा… Continue Reading

0

आयो ‘दुई रुपैयाँ’को ट्रेलर

dui rupaiyan

फिल्म ‘दुई रुपैयाँ’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्म टोलीले तीन मिनेट ३६ सेकेन्डको ट्रेलर सार्वजनिक गर्‍यो। निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का, बुद्धि तामाङ, प्रतीकराज न्यौपाने, रवीन्द्र झा, विशारद बस्नेत, राजन… Continue Reading

0

रणबीर कपुर एक सन्तानकी आमा यी पाकिस्तानी नायिकासँगको सम्बन्धमा !

ranbir

रणबीर कपुरको कट्रिनासँग ब्रेकअप भएदेखि नै उनको जीवनबारे केही न केही चर्चा हुने गरेको छ विशेषगरी उनको प्रेम सम्बन्ध बारे । उनीबारे नयाँ चर्चा यो चलेको छ कि उनी आजकाल पाकिस्तानी नायिका माहिरा खानसँग डेटिङ गरिरहेका छन् । यसबारे उनका… Continue Reading

0

कटरिनाले जिस्काएपछि सलमान भुत्तुक्कै !

salman katrina

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरिना कैफ आगामी फिल्म ‘जिंदा है टाइगर’को सुटिङको लागि मोरक्को पुगेका छन्। उनीहरु फिल्मको सुटिङमा निकै रमाइलो गरिरहेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट भइरहेका छन्। फिल्मको एक्सन सिनमा सलमान निकै मिहेनत गरिरहेका छन् भने कटरिना… Continue Reading

0

शाहरुख खानविरुद्ध ‘नोटिस’ जारी, दोषी पाइए साढे ३ सय करोड जरिवाना लाग्न सक्ने

Shah Rukh Khan

आईपीएल टी २० क्रिकेट लिगसँग सम्बन्धित एक फेमा मुद्दामा प्रर्वतन निर्देशालय(ईडी)ले बलिउड अभिनेता शाहरुख खानलाई ११८ करोड रुपैयाँ विदेशी मुद्रा नोक्सानको विषयमा नोटिस जारी गरेको छ। इडीका अधिकारीले जनाएअनुसार शाहरुख खानलाई २३ अगस्तमा हुने यस विषयमा सुनुवाइको समयमा उपस्थित हुन… Continue Reading

0

पुनम पाण्डेको फेरि अर्काे धमाका

poonam pandey

हमेशा बोल्ड अन्दाज र क्रियाकलापका कारण हमेशा चर्चामा छाइरहने अभिनेत्री पुनम पाण्डे एक पटक फेरि धमाका बच्चाउने तयारीमा छिन् । उनले सामाजिक संजाल मार्फत आफू धमाका गर्न तयार रहेको बताएकी हुन् । एक सेक्सी फिगर सहितको तस्बिर पोष्ट गर्दै उनले… Continue Reading