0

आइफा अवार्डः बलिउड सुन्दरीहरुको ‘क्लिभेज’ देखाउने होडबाजी (फोटोफिचर)

आइफा अवार्डः बलिउड सुन्दरीहरुको ‘क्लिभेज’ देखाउने होडबाजी (फोटोफिचर)
Rate this post

iifa

न्यूयोर्कमा आयोजित बलिउड अवार्डस् आइफामा बलिउड सुन्दरी हलिउडका नायिकाको लुकमा देखिए । वास्तवमा यो अवार्ड कार्यक्रममा बलिउड नायिकाको ड्रेसअपमा एउटा कुरा साझा देखियो र त्यो उनीहरुको डिप नेकलाइन स्टाइल । आलिया भट्टदेखि सोनाक्षी सिन्हालगायतका थुप्रै नायिका डिप नेकलाइन ड्रेसमा देखिए ।